Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्यसूची – Lekhanpeeth

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्यसूची

175
0
Share:

काठमान्डौ/कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको मूल्य तोकेको छ । आज रातो आलुको औसत मूल्य प्रतिकेजी ८२ रुपैयाँ रहेको छ । प्याज सुकेको १२७ रुपैयाँ ६७ पैसा, लोकल गाजर १३५ रुपैयाँ, सेतो मूला हाइब्रीड ३७ रुपैयाँ ६७ पैसा प्रति केजी रहेको छ ।

 

यस्तै, स्थानीय काउली ९५ रुपैयाँ, बन्दा लोकल ४५ रुपैयाँ, लौका ६५ रुपैयाँ, भिण्डी ७५ रुपैयाँ र ठूलो गोलभेँडा भारतीय १४० रुपैयाँ प्रति केजी तोकिएको छ ।

Share: