Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सन्दीपले पाए अमेरिकाको भिसा – Lekhanpeeth

सन्दीपले पाए अमेरिकाको भिसा

201
0
Share:

काठमान्डौ/क्रिकेटर सन्दीप लामिछानेले अमेरिकाको भिसा पाएका छन् । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार सन्दीप शुक्रबार नै अमेरिका प्रस्थान गर्नेछन् ।

 

नेपालले अमेरिकाबीच तीन खेलको टी-२० शृङ्खला शुक्रबारदेखि आजदेखि सुरु भएको थियो । पहिलो खेल नेपालले जितेको छ । नेपाल, अमेरिका र स्कटल्यान्ड सम्मिलित विश्वकप लिग(२ शृङ्खला अक्टोबर २५ देखि नोभेम्बर ४ सम्म अमेरिकाको टेक्ससस्थित ग्रान्ड प्रेरी रंगशालामा हुँदैछ।

 

यसअघि अमेरिकाले भिसा नदिएकै कारण सन्दीपले टी-२० विश्वकपको अमेरिकामा भएका खेलहरूमा सहभागी हुन पाएका थिएनन् । सन्दीपसँग अमेरिकाको भिसा नभएकाले उनी क्यानडामा खेलिसकेर स्वदेश फर्किएका थिए ।

Share: