सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

148
0
Share:

काठमान्डौ/आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलामा २ हजारले बढेर तोलाको एक लाख ६६ हजार ५ सयमा कारोबार भएको छ ।

 

यसअघि विहिबार सुन तोलाको एक लाख ६४ हजार ५ सयमा कारोबार भएको थियो ।

 

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला २० रुपैयाँले बढेर तोलाको १९८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

Share: