Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै – Lekhanpeeth

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

172
0
Share:

काठमान्डौ/नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ । बैठक आज अपराह्न ४ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने छ । बैठकमा स्थानीय तह उपनिर्वाचन, केन्द्रीय कमिटी बैठकको तयारी, पार्टीको विधान संशोधनलगायतका विषयमा छलफल गर्ने एजेन्डा छ ।

 

सोमबार बस्ने तय भएको बैठक पूर्वसभामुख दमननाथ ढुंगानाको निधनको शोक र पार्टी अध्यक्ष पुष्पकमल दाहाल’प्रचण्ड’को व्यस्तताका कारण स्थगित गरिएको थियो ।

Share: