Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
एनपीएलको तालिका सार्वजनिक, पहिलो दिन विराटनगर र जनकपुर भिड्ने – Lekhanpeeth

एनपीएलको तालिका सार्वजनिक, पहिलो दिन विराटनगर र जनकपुर भिड्ने

189
0
Share:

काठमान्डौ/नेपाल प्रिमियर लिग (एनपीएल)को खेलतालिका सार्वजनिक भएको छ । सोमबार साँझ नेपाल क्रिकेट एसोसिएसन (क्यान)ले एनपीएलको तालिका सार्वजनिक गरेको हो । जसअनुसार, पहिलो खेल विराटनगर किङ्स र जनकपुर बोल्ट्सबीच हुने भएको छ । खेल मंसिर १५ गते शनिबार मध्याह्न १२:१५ बाट सुरु हुने छ ।

 

प्रतियोगिता सिंगल राउन्ड रोबिनमा हुने छ । प्रतियोगिताको लिग चरणमा एक टिमले सात खेल खेल्ने छ ।

NPL-Fixtures-1731936350.jpg

Share: