Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
विराटनगर किंग्सका निकोलस किर्टन नेपाल आइपुगे – Lekhanpeeth

विराटनगर किंग्सका निकोलस किर्टन नेपाल आइपुगे

145
0
Share:

काठमान्डौ/नेपाल प्रिमियर लिग (एनपीएल)टोली विराटनगर किंग्सका निकोलस किर्टन नेपाल आइपुगेका छन् । बिहीबार विराटनगर किंग्सले किर्टन नेपाल आइपुगेको जानकारी दिएको छ ।

 

विराटनगरले दोस्रो विदेशी खेलाडीका रूपमा २६ वर्षीय अलराउण्डर किर्तनलाई अनुबन्ध गरेको थियो । एनपीएल मंसिर १५ देखि पुस ६ गतेसम्म हुने हुनेछ ।

Share: