Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
गढीमाई नगरपालिका-८ को वडाध्यक्षमा एकीकृत समाजवादीका यादव विजयी – Lekhanpeeth

गढीमाई नगरपालिका-८ को वडाध्यक्षमा एकीकृत समाजवादीका यादव विजयी

235
0
Share:

काठमान्डौ/रौतहटको गढीमाई नगरपालिका-८ मा भएको वडाध्यक्ष पदको उपनिर्वाचनमा नेकपा एकीकृत समाजवादीका बजरंगी प्रसाद यादव विजयी भएका छन् । यादवले ६५५ मत प्राप्त गर्दै विजयी भएका हुन् ।

 

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी जीउती देवी यादवले ६३१ मत प्राप्त गरिन् । कांग्रेसका सुवोद कुमार यादवले ६१७ मत पाएका छन् ।

 

Share: