Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
रास्वपाका उपसभापति अर्याल र इजरायलका राजदूतबीच भेटवार्ता – Lekhanpeeth

रास्वपाका उपसभापति अर्याल र इजरायलका राजदूतबीच भेटवार्ता

119
0
Share:

काठमान्डौ/राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का उपसभापति डीपी अर्याल र नेपालका लागि इजरायलका राजदूत स्मुलिम एरी बासबीच शिष्टाचार भेटवार्ता भएको छ ।

 

पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा उनीहरूबीच भेटवार्ता भएको हो । उक्त भेटमा द्विपक्षीय सम्बन्ध तथा आपसी सरोकारका विषयमा छलफल भएको जनाइएको छ ।

Share: