Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
इन्डोनेसियामा बाढीमा १० को मृत्यु, १७० गाउँ प्रभावित – Lekhanpeeth

इन्डोनेसियामा बाढीमा १० को मृत्यु, १७० गाउँ प्रभावित

199
0
Share:

काठमान्डौ/इन्डोनेसियामा आएको बाढीमा डुबेर १० जनाको मृत्यु भएको छ ।

 

इन्डोनेसियाका उद्धारकर्ताहरूका अनुसार देशको मुख्य टापु जाभाको पहाडी गाउँहरूमा आएको बाढीमा बगेका १० शव निकालेका छन् । उनीहरूका अनुसार दुई जना अझै बेपत्ता छन्।

 

गत सातादेखि परेको अविरल वर्षाका कारण नदीहरू किनार भत्केका छन । पश्चिम जाभा प्रान्तको सुकाबुमी जिल्लाका १७० भन्दा बढी गाउँहरू बाढीको चपेटमा परेका छन् ।

Share: