सुन चाँदी दुबैको मूल्य घटयो

73
0
Share:

काठमान्डौ/आज सुन चाँदीको दुबैको मूल्य घटेको छ । आज सुनको मुल्य तोलामा १ लाख ४९ हजार ६०० रुपैयाँ कायम भएको छ । गत आइतवार तोलामा १ लाख ५० हजार २०० रुपैयाँ कारोबार भएको थियो ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा १ हजार ७९० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार भने घटेर तोलामा १ हजार ७६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Share: