Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन आह्वान – Lekhanpeeth

गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन आह्वान

Share:

काठमान्डौ/गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन यही माघ २१ गतेका लागि आह्वान गरिएको छ ।

 

गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम माघ २१ गते दिनको २ बजेदेखि आरम्भ हुने गरी अधिवेशनको आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता रामेश्वर अर्यालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

Share: