Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
नवनियुक्त गभर्नर पौडेलले सम्हाले कार्यभार – Lekhanpeeth

नवनियुक्त गभर्नर पौडेलले सम्हाले कार्यभार

124
0
Share:

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले कार्यभार सम्हालेका छन् ।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतबाट शपथग्रहण लगत्तै बालुवाटारस्थित केन्द्रीय बैंकको कार्यालय पुगेर गभर्नर पौडेलले कार्यभार सम्हालेका हुन् ।

मंगलबार बिहान बसेको गभर्नर सिफारिस समितिको बैठकले गरेको सिफारिसअनुसार मंगलबार नै बसेको मन्त्रिपरिषद् बैठकले उनलाई केन्द्रीय बैंकको जिम्मेवारी दिने निर्णय गरेको थियो ।

 

Share: