Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
दैनिक २०० मेगावाटसम्म बिजुली भारत निर्यात गर्दै प्राधिकरण – Lekhanpeeth

दैनिक २०० मेगावाटसम्म बिजुली भारत निर्यात गर्दै प्राधिकरण

112
0
Share:

काठमाडाैं । नेपाल विद्युत प्राधिकरणले भारतमा विद्युत निर्यात गर्न थालेको छ ।

खोलानालामा पानीको बहाब बढेसँगै गएको शनिबारदेखि विद्युत निर्यात सुरू गरेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार दैनिक १५० देखि २०० मेगावाटसम्म विद्युत निर्यात भइरहेको छ ।

नपुगेको समयमा भारतबाट पनि आयात गरिरहेको छ ।

Share: