Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सेयर बजारमा गिरावट, ७ अर्ब ६० करोडकाे कारोबार – Lekhanpeeth

सेयर बजारमा गिरावट, ७ अर्ब ६० करोडकाे कारोबार

196
0
Share:

काठमाडौं । आज सेयर बजार घटेकाे छ । नेप्से परिसूचक ८.५ अंकले बढेर २६७९ को विन्दुमा कायम भएको छ ।

आज ९९ कम्पनीको सेयर मूल्य बढेको छ भने १४८ कम्पनीको मूल्य घटेको छ ।

आज ७ अर्ब ६० करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै राधि विद्युत कम्पनीको सेयर कारोबार भएको छ । यस कम्पनीको ७१ करोड ४९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । युनिभर्सल पावरको ३० करोड ३१ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै ओम मेगाश्रीका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै सिन्धु विकास बैंकका लगानीकर्ताले गुमाएका छन् । यस बैंकका लगानीकर्ताले ८.१६ प्रतिशतका दरले गुमाएका छन् ।

Share: