पप्पु कन्स्ट्रक्सनका सञ्चालक रौनियार पक्राउ

261
0
Share:

काठमान्डौ/पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियारलाई प्रहरीले पक्राउ गरेको छ । रौनियारलाई काठमाडौँबाट पक्राउ गरिएको उपत्यका प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेश राज मैनालीले बताए ।

 

पूर्वसांसद रौनियारलाई बाकेँ पठाउने तयारी गरिएको उनले बताए । बाँकेमा रौनियारविरुद्ध ठगी मुद्दा दर्ता भएको छ ।

Share: