Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै – Lekhanpeeth

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

213
0
Share:

काठमान्डौ/नेकपा एकीकृत समाजवादीमा पार्टीको महाधिवेशनका विषयमा छलफल सुरु भएको छ । कीर्तिपुरको चम्पादेवीमा रहेको पुस्पलाल स्मृति प्रतिष्ठानमा शुक्रबार देखि सुरु भएको सचिवालय बैठकमा पार्टी महाधिवेशन देखि संगठन सुधारसहितका विषयमा छलफल हुनेछ ।

 

शुक्रबार र शनिबार केही समय बसेर आज (सोमबार)का १० बजे बस्ने गरी स्थगित बैठकमा संगठन सुदृढीकरणको विशेष अभियान, आगामी कामको विस्तृत योजना, कार्यविभाजन, कमिटीमा समायोजन तथा थपघट, जनसंगठन युवा र विद्यार्थी, विभागहरूको कामसहितका अजेन्डामा छलफल हुनेछ ।

Share: