Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
विश्वम्भरप्रसाद श्रेष्ठ प्रधानन्यायाधीश नियुक्त – Lekhanpeeth

विश्वम्भरप्रसाद श्रेष्ठ प्रधानन्यायाधीश नियुक्त

477
0
Share:

काठमान्डौ/विश्वम्भरप्रसाद श्रेष्ठ प्रधानन्यायाधीश नियुक्त भएका छन् । संवैधानिक परिषद्को सिफारिसमा सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले श्रेष्ठलाई प्रधानन्यायाधीश पदमा नियुक्त गरेका हुन् ।

 

उनलाई संविधानको धारा १२९ को उपधारा ९२० बमोजिम प्रधानन्यायाधीशमा नियुक्त गरिएको हो ।

प्रधान न्यायाधीश नियुक्ति-विज्ञप्ति_2080-5-41692624718.jpg

Share: