Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
थाइल्यान्डमा बस दुर्घटना : १४ जनाको मृत्यु, ३५ जना घाइते – Lekhanpeeth

थाइल्यान्डमा बस दुर्घटना : १४ जनाको मृत्यु, ३५ जना घाइते

285
0
Share:

काठमान्डौ/थाइल्यान्डमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ भने, ३५ जना घाइते भएका छन् ।

 

दक्षिण थाइल्यान्डको प्राचुआप खिरी खान प्रान्तमा यात्रुवाहक बस सडकबाट चिप्लिएर रुखसँग ठोक्किँदा कम्तिमा १४ जनाको मृत्यु भएको छ भने ३५ जना घाइते भएका छन् । उक्त बस राजधानी बैंककबाट सोङखला प्रान्तको नथवी जिल्लातर्फ लागि जाँदै गरेको थियो ।

 

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ।

Share: