Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
खाने होइन त राष्ट्र बैंकमा जागिर ? – Lekhanpeeth

खाने होइन त राष्ट्र बैंकमा जागिर ?

283
0
Share:

काठमान्डौ/नेपाल राष्ट्र बैंकले रिक्त रहेका विभिन्न तह र पदमा खुला प्रतियोगितात्मक परीक्षाबाट पदपूर्तिका लागि कर्मचारी माग गरेको छ ।

 

बैंकले शुकबार एक सूचना जारी गर्दै सहायक निर्देशक(अधिकृत तृतीय)१, सहायक निर्देशक(अधिकृत तृतीय) १, सहायक निर्देशक(अधिकृत तृतीय) १७, सहायक निर्देशक(लेखा/लेखापरीक्षण) अधिकृत तृतीय ५, सहायक निर्देशक ( वाणिज्य कानुन ) अधिकृत तृतीय २, सहायक निर्देशक (सूचना प्रविधि) अधिकृत तृतीय ६, सहायक (सहायक द्वितीय) २०, सहायक (कानून) सहायक द्वितीय ४, सहायक (सूचना प्रविधि) सहायक द्वितीय ११ जना गरी कुल ६७ जना कर्मचारी माग गरेको हो ।

 

इच्छुक र योग्यता पुगेका उम्मेदवारले माघ २६ गतेसम्म अनलाइनमार्फत आवेदन दिन सक्ने छन् ।

Share: