Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
भारतका विदेशमन्त्री जयशंकर आज नेपाल आउँदै – Lekhanpeeth

भारतका विदेशमन्त्री जयशंकर आज नेपाल आउँदै

Share:

काठमान्डौ/भारतका विदेशमन्त्री एस. जयशंकर आज बिहान नेपाल आउँदै छन्। परराष्ट्रमन्त्री एनपी साउदको निमन्त्रणमा नेपाल-भारत संयुक्त आयोगको बैठकमा भाग लिन विदेशमन्त्री जयशंकर आज बिहान १० बजे नेपाल आइपुग्ने कार्यक्रम रहेको छ ।

 

यहाँ रहँदा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गर्नेछन्। ​उनले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग पनि भेटवार्ता गर्ने तय भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ।

Share: