प्रहरीबाटै कुटिए अध्यागमनका प्रमुख

137
0
Share:

काठमान्डौ/त्रिभुवन विमानस्थल अध्यागमन कार्यालय प्रमुख गोगनबहादुर हमालमाथि प्रहरीले हातपात गरेको छ । अध्यागमनका कर्मचारीमाथि प्रहरीले हातपात गरेको विषयमा बुझ्न गएका हमालमाथि नै प्रहरीले हातपात गरेको हो ।

 

स्रोतका अनुसार विमानस्थलका एक असईले अध्यागमनका कर्मचारीमाथि हातपात गरेका थिए । भिजिट भिसाको विषयलाई लिएर पछिल्लो समय प्रहरी र अध्यागमन कर्मचारी बिच दूरी बढ्दै गएको देखिन्छ ।

Share: