Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
शुक्रबार सुनचाँदीको मूल्य कति ? – Lekhanpeeth

शुक्रबार सुनचाँदीको मूल्य कति ?

295
0
Share:

काठमान्डौ/शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख २५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार हिजो पनि छापावाला सुन सोही मूल्यमा कारोबार भएको थियो ।

 

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला चाँदीको मूल्य १ हजार ४७० रुपैयाँ तोकिएको छ । अन्तराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस सुन २ हजार १५७ दशमलव ६२ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २४ दशमलव ३४ डलरमा कारोबार भइरहेको छ ।

Share: