Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सोमबार सुनचाँदीको मूल्य स्थिर – Lekhanpeeth

सोमबार सुनचाँदीको मूल्य स्थिर

183
0
Share:

काठमान्डौ/सोमबार सुन भाँदीको भाउ स्थिर रहेको छ । सुनको भाउ प्रतितोला एक हजार रुपैयाँ बढेको सुनको भाउ आज पनि सोही भाउमा कारोबार भइरहेको छ । सोमबार प्रतितोला छापावाला सुनको भाउ १ लाख २६ हजार रुपैयाँ रहेको छ ।

 

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार तेजावी सुन १ लाख २५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदीको मूल्य १ हजार ४७५ रुपैयाँ रहेको छ । अन्तराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस सुन २ हजार १८१ दशमलव २६ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २४ दशमलव २९ डलरमा कारोबार भइरहेको छ ।

Share: