Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सुन चाँदीको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ? – Lekhanpeeth

सुन चाँदीको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?

190
0
Share:

काठमान्डौ/आज सुन चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार झै सोमवार पनि तोलामा १ लाख ५२ हजार रुपैयाँ नै कायम भएको छ ।

 

यस्तै चाँदीको मूल्य पनि स्थिर रहेको छ । अघिल्लो दिन १ हजार ८१० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार पनि सोही मुल्य कायम भएको हो ।

Share: