Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
लुम्बिनीका मुख्यमन्त्री महराले पाए विश्वासको मत – Lekhanpeeth

लुम्बिनीका मुख्यमन्त्री महराले पाए विश्वासको मत

186
0
Share:

काठमान्डौ/लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत पाएका छन् । मुख्यमन्त्री महराले प्रदेशसभाका ४८ सांसदको मत पाएका छन् ।

 

महरालाई एमालेका २९, माओवादीका १०, नागरिक उन्मुक्ति पार्टीका ४, जसपाका ३, एकीकृत समाजवादीका १ र स्वतन्त्र सांसद १ गरी ४८ जना प्रदेशसभा सदस्यले विश्वासको मत दिएका छन् ।

 

मुख्यमन्त्री महराको विपक्षमा २८ मत पर्यो । जसमा कांग्रेसका २७ र जनमोर्चाका १ सांसदल विश्वासको मत दिएनन् । राप्रपा ४ र लोसपाका ३ सांसद बैठकमा सहभागी भएनन् ।

 

Share: