Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
मधेश सरकारबाट बाहिरियो लोसपा, वनमन्त्री कुर्मीले दिए राजीनामा – Lekhanpeeth

मधेश सरकारबाट बाहिरियो लोसपा, वनमन्त्री कुर्मीले दिए राजीनामा

Share:

काठमान्डौ/मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने दिन नै लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० सरकारबाट बाहिरिएको छ। लोसपाबाट वन तथा वातावरण मन्त्री रहेका रमेशप्रसाद कुर्मीले पदबाट राजीनामा दिएका छन्।

 

लोसपाका सांसद उपेन्द्र महतोले प्रदेश सरकारको कामबाट सन्तुष्ट नरहेकाले आफूहरू सरकारबाट बाहिरिएको जानकारी दिए। उनले आज सदनमा मुख्यमन्त्रीको विपक्षमा मतदान गर्नेसमेत बताए।यता, प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले खाली भएको मन्त्रालयको जिम्मा मुख्यमन्त्री यादवलाई नै दिएकी छन्।

Share: