वैवाहिक बन्धनमा बाँधिइन् एलिना चौहान

125
0
Share:

काठमान्डौ/चर्चित गायिका एलिना चौहानले विबाह बन्धनमा बाँधिएकी छन् । चौहानले अष्ट्रेलियामा बस्दै आएका बाग्लुङका विष्णु सापकोटासँग आज लगनगाँठो कसेकी हुन् । घरमै परम्परागत रितिरिवाजपूर्वक विवाह गरेकी हुन् ।

 

विवाहमा एलिना रातो सारीमा सजिएकी छन् भने विष्णुले घाँटीमा पहेलो डिजाइन भरिएको सेतो दौरा–सुरुवाल लगाएका छन्।

 

Share: