Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
मन्त्रिपरिषद्‌बाट बजेट पारित – Lekhanpeeth

मन्त्रिपरिषद्‌बाट बजेट पारित

180
0
Share:

काठमान्डौ/मन्त्रिपरिषद्ले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट पारित गरेकाे छ । भर्खरै सकिएकाे बैठकले बजेट पारित गरेकाे हाे ।

 

मन्त्रिपरिषद्ले बजेट पारित गरेसँगै अर्थमन्त्री वर्षमान पुन बजेट भाषणका लागि संसद भवनतर्फ लागेका छन् ।

Share: