Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सिंहदरबार पुगेर ज्येष्ठ नागरिकमन्त्री सुडीले गरे पदभार ग्रहण – Lekhanpeeth

सिंहदरबार पुगेर ज्येष्ठ नागरिकमन्त्री सुडीले गरे पदभार ग्रहण

191
0
Share:

काठमान्डौ/नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले पदभार ग्रहण गरेका छन् ।

 

सोमवार पद तथा गोपनीयताको शपथग्रहण गरेका मन्त्री सुडीले मङ्गलबार सिंहदरबारस्थित मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् ।

 

उनी जसपाबाट ओली सरकारमा मन्त्री बनेका हुन् ।

Share: