Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
प्रचण्ड, नेपाल र लामिछानेबीच सिंहदरबारमा भेटवार्ता – Lekhanpeeth

प्रचण्ड, नेपाल र लामिछानेबीच सिंहदरबारमा भेटवार्ता

228
0
Share:

काठमान्डौ/सरकारबाट बाहिरिएपछि नेकपा माओवादी केन्द्रसहित तीन दलका नेताहरु छलफलमा जुटेका छन् ।

 

सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल र रास्वपाका सभापति रवि लामिछानेबीच भेटवार्ता भइरहेको छ ।

 

भेटमा प्रधानमन्त्री केपी ओलीको संसद्‌मा विश्वासको मतलगायतका विषयमा छलफल हुने बताइएको छ ।

 

छलफलमा माओवादीबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र रास्वपा उपसभापति डिपी अर्याल पनि सहभागी छन् ।

Share: