Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
मन्त्रिपरिषद् बैठक बस्दै – Lekhanpeeth

मन्त्रिपरिषद् बैठक बस्दै

200
0
Share:

काठमान्डौ/मन्त्रिपरिषद् नियमित बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे बोलाएको जनाइएको छ ।

 

सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा सरकारका नियमित काम कारबाहीबारे छलफल हुने बुझिएको छ ।

 

एक मन्त्रीका अनुसार आजको बैठकमा विभिन्न देशका राजदूत नियुक्तिबारे छलफल हुनसक्ने छ।

Share: