सिंहदरवारमा मन्त्रिपरिषद् बैठक जारी

130
0
Share:

काठमान्डौ/मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक सुरु भएको हो ।

 

प्रशासन सिंहदरवार ब्युरोलाई प्राप्त जानकारी अनुसार बैठकमा सरकारका नियमित काम कारबाहीबारे छलफलसँगै विभिन्न देशका राजदूत नियुक्तिबारे छलफल हुनसक्ने जनाइएको छ।

Share: