सुनको मूल्य सामान्य वृद्धि, बिहीबार कतिमा हुँदैछ कारोबार ?

131
0
Share:

काठमान्डौ/सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ४६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

बुधबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ४६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, बिहीबार चाँदी १ हजार ६९० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी १ हजार ७१० रुपैयाँमा कारोबार भएको थियो ।

Share: