Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
ताप्लेजुङमा भुकम्पको धक्का – Lekhanpeeth

ताप्लेजुङमा भुकम्पको धक्का

240
0
Share:

ताप्लेजुङमा भूकम्प गएको छ ।

 

शनिबार राति ४.६ म्याग्निच्युडको भूकम्प गएको  हो ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार जिल्लाको ल्होनाकलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो ।

Share: