Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
बसको ठक्करबाट बालिकाको मृत्यु – Lekhanpeeth

बसको ठक्करबाट बालिकाको मृत्यु

201
0
Share:

काठमान्डौ/धनुषाधाम नगरपालिका-३ स्थित सडकमा सर्साचोकबाट धनुषाधामतर्फ आउँदै गरेको ना.१ क ९६९६ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने सरोज शर्माकी छोरी ३ वर्षीया मान्सी शर्माको बिहीबार बिहान मृत्यु भएको छ ।

 

ठक्करबाट गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

Share: