Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
१६ सयले बढ्यो सुनको मूल्य – Lekhanpeeth

१६ सयले बढ्यो सुनको मूल्य

169
0
Share:

काठमान्डौ/ स्थानीय बजारमा सुनको मूल्य पुनः बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलामा १६ सय रुपैयाँ बढेको छ ।

 

आज प्रतितोला एक लाख ५० हजार ९ सय रुपैयाँमा सुन कारोबार भइरहेको महासंघले जनाएको छ ।चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँ बढेर एक हजार ८४५ रुपैयाँ पुगेको छ ।

Share: