Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
यस्ता छन् मन्त्रिपरिषद् बैठकका १५ निर्णय – Lekhanpeeth

यस्ता छन् मन्त्रिपरिषद् बैठकका १५ निर्णय

Share:

काठमान्डौ/सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । माघ ७ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय बुधबार सिंहदरवारमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो ।

 

सरकारका प्रवक्ता एवम् सूचना, सञ्चार तथा प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले बैठकका १५ वटा निर्णय सार्वजनिक गरेका हुन् ।

 

हेर्नुहोस् निर्णय

 

Share: