Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
एकैदिन ४ हजार ६ सय घट्यो सुन, कतिमा हुँदैछ काराेबार? – Lekhanpeeth

एकैदिन ४ हजार ६ सय घट्यो सुन, कतिमा हुँदैछ काराेबार?

140
0
Share:

काठमाडौं । बिहीबार एकैदिन सुनको मूल्य तोलामा ४ हजार ६ सय रुपैयाँ घटेको छ ।

आज सुनकाे मूल्य प्रतितोला १ लाख ८३ हजार ५ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । अघिल्लो दिन प्रतितोला १ लाख ८८ हजार १ सय रुपैयाँ थियो ।

Share: