-
‘होस्टेल–३’को गीत ‘टिक टिक टिक’ सार्वजनिक
काठमान्डौ/चलचित्र ‘होस्टेल–३’को गीत ‘टिक टिक टिक’ सार्वजनिक गरिएको छ । गीतमा अलमोडा राणा उप्रेतीको शब्द, संगीत र स्वर छ । ... -
दुग्ध विकास संस्थानले तिर्यो ३१ वर्षको सम्पत्ति कर
काठमान्डौ/दुग्ध विकास संस्थानले काठमाडौँ महानगरपालिकालाई ३१ वर्षको सम्पत्ति कर एकै पटक तिरेको छ । गत पुस २८ गतेको मूल्याङ्कनबमोजिम ... -
१३ सयले बढ्यो सुनको मूल्य
काठमान्डौ/स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । १३ सय रुपैयाँले बढेर आज प्रतितोला सुनको मूल्य एक लाख ५७ हजार ... -
पुससम्म बागमती प्रदेश सरकारको बजेट खर्च १६ प्रतिशत
काठमान्डौ/बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको छ महिनामा १६ प्रतिशत मात्रै बजेट खर्च गरेको छ । पुससम्ममा कूल बजेटको करिब ... -
सिन्धुलीमा माइक्रो बस दुर्घटना : १ जनाको मृत्यु, १२ जना घाइते
काठमान्डौ/सिन्धुलीमा माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । काठमाडौँबाट जनकपुर जाँदै गरेको बा ३ ख ८४४५ नम्बरको ... -
डा.निकोलस भुसाललाई आज अदालत पेस गरिँदै
काठमान्डौ/पोखराको सूर्यदर्शन सहकारी प्रकरणका प्रतिवादी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने हिरासतभित्र सुतिरहेको तस्बिर खिचेको आरोपमा पक्राउ परेका ... -
विपक्षी दलको बैठक आज बस्दै
काठमान्डौ/विपक्षी दलको बैठक आज बस्दैछ। बैठक दिउँसो २ बजे प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ... -
थारू समुदायले वरघर (भलमन्सा) छान्दै
काठमान्डौ/ यहाँका थारू गाउँमा वरघर (भलमन्सा) छनोट सुरू भएको छ । माघीमा खानपानसँगै नाचगान सकेर थारू समुदाय गाउँको अगुवाइ गर्ने ... -
यस्तो छ आजको तरकारी र फलफूलको मूल्य
काठमान्डौ/कालीमाटी फलफूल तरकारी विकास समितिले शुक्रबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र ... -
आज दुई संसदीय समितिको बैठक बस्दै
काठमान्डौ/आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत बिहान ११ बजे कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक ... -
सर्केगाडका ३३ घरधुरीलाई फाइबर सिरक
काठमान्डौ/हुम्लाको दक्षिण भेगमा रहेको सर्केगाड गाउँपालिका–१ देखि ८ वडाका ३३ घरधुरीलाई फाइवर सिरक सहयोग गरिएको छ । श्री सत्य साई ... -
बागलुङको भल्कोटमा ६०० वर्ष पुरानो पुतली नाच
काठमान्डौ/बागलुङको निसीखोला गाउँपालिका-६ भल्कोटमा हरेक वर्ष माघ ३ गते पुतली नाच नाच्ने गरिन्छ। बाइसे-चौबीसे राजाका पालादेखि नाचिँदै आएको पुतली नाचलाई ...









