-
आजको मौसम : कहाँ-कस्तो ?
काठमान्डौ/हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी ... -
यी हुन् मन्त्रिपरिषद् बैठकका १५ निर्णय
काठमान्डौ/सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माले हिजो ९सोमबार० र ... -
राष्ट्रिय सभा अध्यक्ष दाहालले गरे शपथ ग्रहण
काठमान्डौ/राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले शपथ ग्रहण गरेका छन् । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष दाहालले शपथ ग्रहण गरेका हुन् । ... -
अर्थतन्त्रलाई लयमा फर्काउने प्रयासमा थिएँ : डा महत
काठमान्डौ/निवर्तमान अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्कटमा रहेको अर्थतन्त्रलाई अर्थमन्त्रीका हैसियतले आफूले अथक प्रयासका साथ लयमा फर्काउने प्रयास गरेको बताउनुभएको छ ... -
नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि
काठमान्डौ/नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक ५८ दशमलव ५८ अङ्कले बढेर दुई ... -
राष्ट्रियसभाको गरिमा बढाउन लाग्छु : नवनिर्वाचित अध्यक्ष दाहाल
काठमान्डौ/राष्ट्रियसभाका नवनिर्वाचित अध्यक्ष नारायणप्रसाद दाहालले उक्त सभाको गरिमा र महत्व बढाउन आफूले पहल गर्ने बताउनुभएको छ । सभा अध्यक्षमा निर्वाचित ... -
सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ परेका वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा
काठमान्डौ/अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहायक वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सेवाग्राहीसँग घुस लिएको आरोपमा बाँकेको राँझास्थित सब(डिभिजन ... -
परराष्ट्रमन्त्री र रूसी राजदूतबीच शिष्टाचार भेटवार्ता
काठमान्डौ/नेपालका लागि रूसी राजदूत एलेक्सी नोभिकोभले उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग शिष्टाचार भेटवार्ता गरेका छन् । भेटवार्ता मंगलबार सिंहदरबारस्थित परराष्ट्र ... -
राष्ट्रिय सभाको अध्यक्षमा नारायणप्रसाद दाहाल निर्वाचित
काठमान्डौ/राष्ट्रिय सभा अध्यक्षमा नेकपा माओवादी केन्द्रका नारायणप्रसाद दाहाल निर्वाचित भएका छन्। सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेका उनी मंगलबार राष्ट्रिय ... -
देशभरका खोरमा १९ समस्याग्रस्त बाघ, ‘टाइगर जु’ बनाउन विज्ञको सुझाव
काठमान्डौ/पछिल्लो समयमा नेपालमा पाटे बाघको सङ्ख्यामा उल्लेख्य वृद्धि भएसँगै राष्ट्रिय निकुञ्ज, संरक्षण क्षेत्र र आसपासका क्षेत्रमा समस्याग्रस्त बाघको समस्या पनि ... -
नयाँ सत्ता गठबन्धनबिच सात बुँदे सहमति [पत्रसहित]
काठमान्डौ/नयाँ सत्ता गठबन्धनका पाँच दलबिच सात बुँदे सहमति भएको छ । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता ... -
अमेरिकी प्रतिबन्धबाट भेनेजुएलालाई ७०० अर्ब अमेरिकी डलरको घाटा
काठमान्डौ/अमेरिकी प्रतिबन्धबाट भेनेजुएलालाई कुल गार्हस्थ उत्पादनमा झण्डै ७०० अर्ब अमेरिकी डलरको नोक्सानी भएको उपराष्ट्रपति डेल्सी रोड्रिग्वेजले सोमबार बताउँनु भएको छ ...









