-
आज राति अत्यधिक उल्का वर्षा हुने
काठमान्डौ/आज राति उल्का वर्षा हुने भएको छ। नेपाल एस्ट्रोनोमिकल सोसाइटीले बुटिज (भूतप) नामक तारामण्डल उक्त उल्का वर्षाको स्रोत मानिएकाले उल्का ... -
बलात्कारको आरोपमा एकजना पक्राउ
काठमान्डौ/रुकुम पूर्वमा बलात्कारको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भुमे गाउँपालिका–७ स्थित लाभाङका २९ वर्षीय सुर्जे रोका मगर ... -
सामूहिक खेतीबाट आत्मनिर्भर बन्दै सिसवोनीका महिला
काठमान्डौ/सिरहाको लहान नगरपालिका–२२ स्थित सिसवोनीका अनितादेवी सदायले एक दशकदेखि तरकारीखेती गरिरहेकी छन् । पछिल्लो दुई वर्षदेखि भने उनी स्थानीय महिला ... -
कीर्तिमानी पर्वतारोही मिङ्मा जी शेर्पालाई विमानस्थलमा स्वागत
काठमान्डौ/कीर्तिमानी पर्वतारोही मिङ्मा जी. शेर्पालाई काठमाडौंमा भव्य स्वागत गरिएको छ। अक्सिजनको सहायताविना विश्वका आठ हजार मिटर अग्ला सबै शिखर आरोहण ... -
धुलिखेल क्षेत्रका क्षतिग्रस्त खानेपानी आयोजना पुनःनिर्माणका लागि जर्मन सरकारद्धारा एक लाख युरो सहयोग
काठमान्डौ/गत असोज दोस्रो साताको बाढीपहिराले क्षतिग्रस्त काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकामा सञ्चालित खानेपानी आयोजनालाई जर्मन सरकारले एक लाख युरो सहयोग गर्ने भएको ... -
दक्षिण कोरियामा तनाव : राष्ट्रपतिलाई पक्राउ गर्न घरमा पुग्यो प्रहरी
काठमान्डौ/दक्षिण कोरियाका राष्ट्रपति युन सुक-योललाई गिरफ्तार गर्न पुगेको प्रहरीको टोली उनको आवासमा छिर्ने कोसिस गरिरहेको छ । तर राष्ट्रपतिका समर्थक ... -
लेखा समिति सभापतिका स्वकीयमाथि ठगी आरोप, पदबाट निष्कासन
काठमान्डौ/संसद्को सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले ठगी प्रकरणमा मुछिएपछि स्वकीय सचिव अनिल कुमार पोखरेललाई जिम्मेवारीबाट निकालेका छन्। सभापति ... -
गृहमन्त्री रमेश लेखक र संघिय सांसद एकनाथ ढकालबीच भेटवार्ता
काठमान्डौ/गृहमन्त्री रमेश लेखक र प्रतिनिधि सभाका सदस्य एकनाथ ढकालबीच भेटवार्ता भएको छ । शुक्रबार बिहान भएको भेटमा देशको शान्ति, सुरक्षा ... -
महुली लघुवित्तको एफपिओ बाँडफाँट
काठमान्डौ/महुली लघुवित्तको एफपिओ आज (शुक्रबार) बाँडफाँट भएको छ। बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालयमा एफपिओ बाँडफाँट भएको हो। जसमा ४७ ... -
क्यालिफोर्नियामा विमान दुर्घटना : २ जनाको मृत्यु
काठमान्डौ/अमेरिकाको दक्षिणी क्यालिफोर्नियामा विमान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । बिहीबार दिउँसो ओरेन्ज काउन्टीको फुलर्टन सहरमा एउटा सानो ... -
एमसिसीले थप छ अर्ब ८० करोड प्रदान गर्ने
काठमान्डौ/अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)ले रु छ अर्ब ८० करोड अतिरिक्त सहायता रकम प्रदान गर्ने भएको छ । ... -
सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?
काठमान्डौ/नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा २ हजार रुपैयाँले ...









