-
प्रधानध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घुससहित अख्तियारको नियन्त्रणमा
काठमान्डौ/काठमान्डौको श्री सिद्धिगणेश माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापक घुस रकमसहित पक्राउ परेका छन् । मङ्गलवार अख्तियार दुरूपयोग ... -
नीलगिरि जलविद्युत् आयोजना अन्तिम चरणमा
काठमान्डौ/जलविद्युत्को जिल्ला भनेर चिनिने म्याग्दीमा निर्माणाधीन नीलगिरि जलविद्युत्को ८२ प्रतिशत काम सम्पन्न भएको छ । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा नीलगिरि जलविद्युत् ... -
तिलिचो ताल क्षेत्रबाट १५० किलो फोहोर सङ्कलन
काठमान्डौ/अन्नपूर्ण पदमार्गअन्तर्गतको तिलिचो तालतर्फ आवतजावत गर्ने क्षेत्रमा सरसफाई गरिएको छ । फोहोरको मात्रा बढ्दै गएपछि मनाङ ङिस्याङ गाउँपालिका–९, खाङसारका होटेल ... -
मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा ६ जनाकै मृत्यु, सबैको पहिचान खुल्यो (सूचीसहित)
काठमान्डौ/आज बिहान सोलुखुम्बुको लिखुपिके गाउँपालिका ५ स्थित लामजुरामा दुर्घटनाग्रस्त मनाङ एयरको हेलिकप्टर क्याप्टेन सीबी गुरुङले उडाएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले पुष्टि ... -
मनाङ एयर हेलिकप्टर दुर्घटना अपडेट : ५ जनाको शव भेटियो
काठमान्डौ/सोलुको लाम्जुरा पासमा भएको हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । एक जनाको अवस्था खुल्न सकेको छैन । ... -
मनाङ एयरको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला
काठमान्डौ/आज विहानदेखि सम्पर्कविहीन भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । सोलुखुम्बुको सुर्केबाट काठमान्डौका लागि उडेको हेलिकप्टर सोलुखुम्बुको ... -
सम्पर्कविहीन मनाङ एयरको हेलिकोप्टर खोज्न अल्टिट्युड एयरको हेलिकोप्टर परिचालन
काठमान्डौ/सोलुखुम्बुबाट काठमान्डौका लागि उडान क्रममा सम्पर्कविहीन भएको मनाङ एयरको हेलिकप्टर खोज्न अल्टिट्युड एयरको हेलिकोप्टर परिचालन गरिएको छ । नेपाल नागरिक ... -
बजेटले अर्थतन्त्र सुधारको बाटो समातेको छ : अर्थमन्त्री डा. महत (अन्तर्वार्ता)
काठमान्डौ/सरकारले आगामी आर्थिक वर्ष २०८०र८१ का लागि ल्याएको विनियोजन विधेयक ९बजेट० प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रियसभामा छलफल चलिरहेको छ । सरकारको ... -
बङ्गलादेश र अफगानिस्तान आज अन्तिम एकदिवसीय खेल खेल्दै
काठमान्डौ/बङ्गलादेश र अफगानिस्तान आज तेस्रो तथा अन्तिम एकदिवसीय खेल खेल्दै छन् । खेल दिउँसो पौने २ बजे चटगाउँमा शुरु हुनेछ। ... -
व्यवसायी दुर्गा प्रसाईँलाई मार्ने धम्की दिँदै २० लाख माग्ने गुरुङ पक्राउ
काठमान्डौ/व्यवसायी दुर्गा प्रसाईँलाई ज्यान मार्ने धम्की दिएको आरोपमा एकजना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले एकजनालाई पक्राउ ... -
‘जनसाङ्खिक लाभको सदुपयोग’
काठमान्डौ/आज जुलाई ११ तारिख अर्थात विश्व जनसङ्ख्या दिवस । संयुक्त राष्ट्र सङ्घले विश्वको जनसङ्ख्या पाँच अर्ब पुगेपछि जनसङ्ख्यालाई विश्वव्यापी बहसको ... -
मगंलबार सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?
काठमान्डौ/मंगलबार नेपाली बजारमा सुन-चाँदीको मूल्य स्थिर छ । यो साताको आइतबारदेखि नै सुन-चाँदीको मूल्य यथावत रहेको हो । नेपाल ...








