-
हिमालयन डिष्टिलरीको नाफा बढ्यो, प्रतिसेयर आम्दानी ३२.०८ रूपैयाँ
काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले चालु आर्थिक बर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीको नाफा २५१.३२ प्रतिशतले ... -
सिटिजन लाइफको खुद नाफा २७.१४ प्रतिशतले बढ्यो
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । चैत मसान्तसम्ममा कम्पनीले ... -
सानिमा माई हाइड्रोपावरको नाफा १२ प्रतिशतले घट्यो, इपीएस ७.४१ रुपैयाँ
काठमाडौं । सानिमा माई हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले २७ करोड ... -
एनएमबिसहित ४ बैंकले लाप्चे तामाकोशी जलविद्युत् आयोजनामा ५.२५ अर्ब ऋण लगानी गर्ने
काठमाडौं । दोलखाको विगु गाउँपालिकामा अवस्थित लाप्चे तामाकोशी जलविद्युत् आयोजनाका लागि वित्तीय व्यवस्थापन भएको छ । आयोजनामा एनएमबि बैंक, नबिल ... -
नेपालमा सार्वजनिक हुँदै ‘टुनल्याण्ड जी सेभेन’
काठमाडाैं । एमएडब्लू वृद्धिले अन्तर्राष्ट्रिय स्तरको टुनल्याण्ड जी सेभेनअब नेपालमा पनि आउने तयारीमा रहेको बताएको छ । यो नेपाली बाटोहरूमा ... -
टेस्ट क्रिकेटबाट विराट कोहलीले लिए सन्यास
काठमाडौं । भारतीय क्रिकेट टिमका पूर्वकप्तान विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्न्यास लिएका छन् । कोहलीले सोमबार इन्स्टाग्राममार्फत टेस्ट क्रिकेटबाट सन्न्यास ... -
रेसुङ्गा विमानस्थलबाट सातामा तीन पटक उडान हुने
तम्घास । यात्रुको चाप बढेसँगै गुल्मीको रेसुङ्गा विमानस्थलबाट हप्तामा तीन पटक उडान हुने भएको छ । विगत केही समययता साप्ताहिक ... -
नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको आज अन्तिम दिन
काठमाडाैं । काठमाण्डौको भुकृटीमण्डपमा चलिरहेको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२५ मा आज समापन हुँदैछ । महासंघले वार्षिक क्यालेन्डर कार्यक्रमका रुपमा ... -
घट्याे सेयर बजार, १० अर्ब २० करोडमाथिकाे कारोबार
काठमाडौं । आज सेयर बजार घटेको छ । नेप्से परिसूचक ११.५३ अंकले घटेर २६५० को विन्दुमा कायम भएको छ । ... -
बजाजले ल्यायाे ‘बजाज ग्रान्ड एक्सचेन्ज मेला’ योजना, नागरिकता मात्रैले नयाँ बाइक किन्न सकिने
काठमाडाैं । बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द्र एण्ड कम्पनी प्रालिले ‘बजाज ग्रान्ड एक्सचेन्ज मेला’ योजना ल्याएको छ । यही ... -
विकास हाईड्रोपावरले जेठ ६ गतेदेखि आईपीओ जारी गर्ने
काठमाडाैं । विकास हाईड्रोपावर कम्पनी लिमिटेडले आगामी जेठ ६ गतेदेखि आईपीओ निष्कासन तथा बिक्री आवेदन खुला गर्ने भएको छ । ... -
नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित भएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकले आगामी ...











