-
जसपाले तोक्यो मधेश प्रदेश समितिका जिल्ला इन्चार्ज र सह-इन्चार्ज
काठमान्डौ/जनता समाजवादी पार्टीले मधेश प्रदेश समितिका जिल्लाहरूमा इन्चार्ज र सह(इन्चार्ज तोकेको छ । प्रदेश समितिको बैठकले जिल्लाका आठवटै जिल्लाका इन्चार्ज ... -
ड्राइभिङ स्कुलका समस्या समाधान गर्न सरकार गम्भीर : प्रधानमन्त्री
काठमान्डौ/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ड्राइभिङ स्कुलका समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज ड्राइभिङ ... -
नेप्से ७ अकंले बढ्यो
काठमान्डौ/आइतबार दोहोरो अ।कले घटेको शेयर बजार आज भने सामान्य अंकले सुधार भएको छ । आज नेप्से परिसूचक ७ दशमलव ०४ ... -
सन् २०२३ मा दुई लाख श्रीलङ्काली रोजगारीका लागि विदेश पलायन
काठमान्डौ/श्रीलङ्काको वैदेशिक रोजगार ब्यूरोमा दर्ता भई यस वर्ष हालसम्म दुई लाखभन्दा बढी श्रीलङ्काली वैदेशिक रोजगारीमा गएका छन् । सन् २०२२ ... -
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कुशल भुर्तेलको एक हजार रन पूरा
काठमान्डौ/एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका कुशल भुर्तेलले एक हजार रन पूरा गरेका छन् । यस्तो सफलता हात पार्ने उनी तेस्रो नेपाली ... -
मासु र घाँसमा किसानलाई अनुदान
काठमान्डौ/बागलुङ जिल्ला मासुमा आत्मनिर्भर भइसकेको छ । जिल्लालाई मासुमा आत्मनिर्भर बनाउँदै खसीबोका निर्यात गर्ने उद्देशयले भेटेरीनरी अस्पताल तथा पशु सेवा ... -
कोइला खानीमा विस्फोट, ६ जनाको मृत्यु
काठमान्डौइरानको उत्तरी क्षेत्रमा रहेको एक कोइला खानीमा भएको विस्फोटमा परी छ जना श्रमिकको मृत्यु भएको छ । उत्तरी शहर दाम्घानमा ... -
काठमाडौँ जिल्ला प्रशासनले भन्यो, राष्ट्रसेवकलाई कर्तव्य पालनामा अवरोध नपुर्याउनु
काठमान्डौ/काठमाडौँ जिल्ला प्रशासन कार्यालयले असल मनसायबाट सम्पादन भएका सरकारी काम र त्यस्तो काममा खटिएका राष्ट्रसेवकलाई निरुत्साहित गर्ने गरी सामाजिक सञ्जालमा ... -
जात्रा संरक्षणमा बन्दीपुरका नेवार समुदाय
काठमान्डौ/तनहुँको पर्यटकीय नगरी बन्दीपुरका नेवार समुदाय जात्रा संरक्षणमा जुटेका छन् । बन्दीपुरमा साढे दुई सय वर्ष पहिलादेखि नेवार समुदायले विभिन्न ... -
निजामती सेवा ऐनसहित तत्काल ४० वटा कानुन बनाउन सरकारको ध्यानाकर्षण
काठमान्डौ/राष्ट्रिय सभा सदस्यहरूले संविधान अनुकूल कानुन बनाउने कार्यलाई तीव्रता दिन र गम्भीरतापूर्वक विधेयक ल्याउन सरकारको ध्यानाकर्षण गरेका छन् । ... -
दर्ता गरेरमात्रै औषधि पसल सञ्चालन गर्न निर्देशन
काठमान्डौ/नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा सञ्चालित औषधि पसल ९मेडिकल तथा फार्मेसी०, क्लिनिक एवं ल्याबलाई मापदण्ड पूरा गरेर सञ्चालन गर्न निर्देशन दिइएको छ ... -
चितवनबाट लामो दूरीमा गुड्न थाले विद्युतीय सवारी
काठमान्डौ/चितवनबाट लामो दूरीमा विद्युतीय सार्वजनिक सवारी सञ्चालनमा आएका छन् । जिल्लाका भरतपुर महानगर, चितवन छाहारी, त्रिनेत्र र चौतारी यातायात सेवा ...









