-
राष्ट्रिय सभा अध्यक्ष दाहालले गरे शपथ ग्रहण
काठमान्डौ/राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले शपथ ग्रहण गरेका छन् । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष दाहालले शपथ ग्रहण गरेका हुन् । ... -
राष्ट्रियसभाको गरिमा बढाउन लाग्छु : नवनिर्वाचित अध्यक्ष दाहाल
काठमान्डौ/राष्ट्रियसभाका नवनिर्वाचित अध्यक्ष नारायणप्रसाद दाहालले उक्त सभाको गरिमा र महत्व बढाउन आफूले पहल गर्ने बताउनुभएको छ । सभा अध्यक्षमा निर्वाचित ... -
परराष्ट्रमन्त्री र रूसी राजदूतबीच शिष्टाचार भेटवार्ता
काठमान्डौ/नेपालका लागि रूसी राजदूत एलेक्सी नोभिकोभले उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग शिष्टाचार भेटवार्ता गरेका छन् । भेटवार्ता मंगलबार सिंहदरबारस्थित परराष्ट्र ... -
इलाम र बझाङमा जनमत पार्टीले उम्मेदवारी दिने
काठमान्डौ/जनमत पार्टीले इलामको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ तथा बझाङको प्रदेशसभा क्षेत्र नं १ (१) मा हुन गइरहेको निर्वाचनमा उम्मेदवारी ... -
राष्ट्रिय सभाको अध्यक्षमा नारायणप्रसाद दाहाल निर्वाचित
काठमान्डौ/राष्ट्रिय सभा अध्यक्षमा नेकपा माओवादी केन्द्रका नारायणप्रसाद दाहाल निर्वाचित भएका छन्। सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेका उनी मंगलबार राष्ट्रिय ... -
राष्ट्रप्रति समर्पित युवा देशका लागि पहिलो आवश्यकता : प्रधानमन्त्री
काठमान्डौ/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बदलिँदो विश्व परिवेशमा अनुशासित र राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता भएको बताएका छन् । ... -
नयाँ सत्ता गठबन्धनबिच सात बुँदे सहमति [पत्रसहित]
काठमान्डौ/नयाँ सत्ता गठबन्धनका पाँच दलबिच सात बुँदे सहमति भएको छ । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता ... -
प्रधानमन्त्रीलाई विश्वासको मत दिन रास्वपाको ‘ह्विप’
काठमान्डौ/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल’प्रचण्ड’लाई विश्वासको मत दिन ह्विप जारी गरेको छ । मंगलबार बिहान सिंहदरवारस्थित संसदीय ... -
बागमती प्रदेशसभा बैठक बस्दै
काठमान्डौ/बागमती प्रदेशसभा बैठक आज दिउँसो ३ बजे बस्ने भएको छ । बैठकमा बजेट तथा कार्यक्रम व्यवस्थापनसम्बन्धी विशेष समितिले तयार गरेको ... -
एकीकृत समाजवादीले दस्तावेज लेखन परिमार्जन गर्दै
काठमान्डौ/नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले दस्तावेजका मस्यौदामाथि छलफल गर्न आगामी चैत १ गते दस्तावेज लेखन मस्यौदा समितिको बैठक आह्वान गरेको ... -
पिएनजीलाई ८५ रनले हराउँदै नेपाल फाइनलमा
काठमान्डौ/नेपालले पीएनजीलाई पराजित गरेको छ । हङकङमा जारी टी-२० सिरिज अन्तर्गत नेपालले पिएनजीलाई ८५ रनले पराजित गरेको हो । नेपालले ... -
भोट माग्दा गरेको वाचा पूरा गर्न सकेको छैन : सांसद बिना देवी
काठमान्डौ/राज्य सञ्चालनको मुख्य औजारका रूपमा रहेका कानुनहरू बनाउने सर्वोच्च ठाउँ संसद्मा पुग्न पाउँदा खुसी लागेको छ । आफूलाई सांसद बनाउने ...











