-
कोशीमा आज मन्त्रिपरिषद् विस्तार हुँदै
काठमान्डौ/कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्दैछन् । नेपाली काँग्रेसका दुई मन्त्री र एक राज्यमन्त्री तथा माओवादी केन्द्रका ... -
अघिल्लो वर्षको ‘फोटोकपी’का रुपमा नयाँ बजेट आउने परिपाटी अन्त्य गर्छौं : प्रधानमन्त्री
काठमान्डौ/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय बजेट प्रणालीमा आमूल परिवर्तन गर्ने प्रक्रिया अघि बढेको बताउनुभएको छ । सिंहदरबारमा आज प्रधानमन्त्री तथा ... -
कोशी सरकार र पहिचान पक्षधरबीच पाँच बुँदे सहमति
काठमान्डौ/कोशी प्रदेशको पुनः नामकरण गर्न सरकार र पहिचान पक्षधरबीच सहमति भएको छ । सरकार र संयुक्तसंघर्ष समितिबीच आज भएको ... -
नेपाल र अष्ट्रेलियाबीच व्यापार तथा लगानी सम्झौता
काठमान्डौ/नेपाल र अष्ट्रेलियाबीच व्यापार तथा लगानीसम्बन्धी सम्झौता भएको छ । परराष्ट्रमन्त्री एनपी साउदको अष्ट्रेलिया भ्रमणका क्रममा उक्त सम्झौता भएको उनको ... -
प्रतिपक्षले उठाएका मुद्दालाई समस्या ठान्नु लोकतन्त्रसम्मत हुँदैन : सांसद पोखरेल
काठमान्डौ/सरकार र जनप्रतिनिधिबीच सार्थक संवाद भई जनताका आवाजको उचित सम्बोधन गराउने मुख्य थलो हो, संसद् । यसैमार्फत सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई ... -
माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै
काठमान्डौ/नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ। बैठक पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा अपराह्न ३ बजे बस्ने स्थायी कमिटी ... -
‘एक पालिका एक हुलाक’ कायम गरिने, १६ सय ३६ दरबन्दी खारेज
काठमान्डौ/सरकारले एक पालिका एक हुलाक कायम गर्नेगरी हुलाकको कार्यालय संरचना परिवर्तन गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले ... -
रौतहटमा ओलीलाई एक सय एक किलोको मालाले स्वागत
काठमान्डौ/नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई रौतहटमा एक सय एक किलोको माला लगाइएको छ। एमाले रौतहट जिल्ला कमिटीको दसौँ ... -
कोसी सरकार र पहिचानवादीबीच वार्ता सुरु
काठमान्डौ/कोसी सरकार र पहिचानवादीबीच वार्ता सुरु भएको छ । पहिचानवादीले बुधबार समिति गठन गरेसँगै आज विराटनगरस्थित बिग होटलमा वार्ता सुरु ... -
टीआरसीबारे प्रधानमन्त्रीसँग रेशम चौधरीको छलफल
काठमान्डौ/नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरी र माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । ... -
सिँचाइ र शिक्षामा गुणस्तर निर्वाचन क्षेत्रका प्राथमिकता हुन् : सांसद योगेन्द्र मण्डल
काठमान्डौ/मुलुकमा प्रजातन्त्र बहाली भएको तीन दशक पूरा भइसक्यो । अझै पनि जनताका आशा र देशको आवश्यकतालाई हामीले सम्बोधन गर्न सकेका ... -
कोशी सरकार र पहिचान पक्षधरबीच आज वार्ता हुने
काठमान्डौ/कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच आज वार्ता हुँदैछ । प्रदेशको नाम ‘कोशी’ खारेज गर्दै पहिचानको आधारमा पुनः नामकरण गर्नुपर्ने ...










