-
क्वाटरफाइनलमा कुवेतमाथि नेपालको शानदार जित
काठमान्डौ/एसीसी प्रिमियर महिला कपको क्वाटरफाइनलमा नेपालले कुवेतलाई पराजित गरेको छ । कुवेतलाई ८ विकेटले पराजित गर्दै नेपाल प्रिमियर कपको सेमिफाइनलमा ... -
सुनील र विकललाई थप १० दिन थुनामा राख्न अदालतको अनुमति
काठमान्डौ/विशेष अदालतले नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षित मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेललाई थप १० ... -
२०८१ मा कहिले र कति दिन सार्वजनिक बिदा ?
काठमान्डौ/सरकारले २०८१ सालमा हुने सार्वजनिक विदाको सूची प्रकाशन गरेको छ । गृह मन्त्रालयले माघ २९ गते नेपाल राजपत्रमा सार्वजनिक विदा ... -
कुवेतविरुद्ध जितका लागि नेपालले पायो ७४ रनको लक्ष्य
काठमान्डौ/मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेटमा कुवेतले नेपाललाई ७४ रनको लक्ष्य दिएको छ । कुवेतले निर्धारति २० ओभरमा ... -
राष्ट्रपति पौडेलबाट वसन्तश्रवण
काठमान्डौ/ राष्ट्रपति रामचन्द्र पौडेलले वसन्तपञ्चमी तथा सरस्वतीपूजाका अवसरमा आज हुनमानढोकास्थित नासलचोकमा वसन्त श्रवण गर्नुभएको छ । त्यस अवसरमा उहाँले सरस्वतीको ... -
सुनको मूल्य एकैदिन प्रतितोला १२ सय घट्यो, बुधबार तोलाको कति ?
काठमान्डौ/स्थानीय बजारमा बुधबार सुनचाँदीको मूल्य घटेर कारोबार भएको छ । बुधबार छापावाल सुन प्रतितोला एक हजार २०० रुपैयाँ घटेर कारोबार ... -
सरकार र संसद्को काम गर्ने तौरतरिका पुरानै ढाँचाको भयो : सांसद पूर्णबहादुर घर्ती
काठमान्डौ/सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्न संविधानको परिधिभित्र रहेर सबै जिम्मेवार पक्ष एकताबद्ध ... -
७८ एसपीको सरुवा, को कहाँ पुँगे ?
काठमान्डौ/नेपाल प्रहरीका ७८ जना प्रहरी उपरीक्षक९एसपी०को सरुवा भएको छ । प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले बुधवार९हिजो० विभिन्न जिल्लामा कार्यरत एसपीहरूको ... -
पाल्पा जीप दुर्घटना : मृतक १० जनाको सनाखत
काठमान्डौ/पाल्पामा जीप दुर्घटना हुँदा मृतकको सङ्ख्या १० पुगेको छ । आठ जनाको घटनास्थलमा र दुई जनाको उपचारका क्रममा लुम्बिनी मेडिकल ... -
कस्तो रहला आजको मौसम ?
काठमान्डौ/हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ। आज कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिक देखि साधरणतया बदली ... -
आज वसन्त पञ्चमी, विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदै
काठमान्डौ/आज वसन्त पञ्चमी अर्थात् सरस्वती पूजा देशभर विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदै छ । विद्याकी देवी ... -
ललिता निवास जग्गा प्रकरणको बहस सकियो, छिटै फैसला आउने
काठमान्डौ/ललिता निवास जग्गा घोटाला प्रकरणको मुद्दामा सुनुवाइ सकिएको छ । माघ २ गतेदेखि निरन्तर सुनुवाइ भएको सो मुद्दाको सुनुवाइ मंगलबार ...





