-
आजको मौसम : उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात, तराईमा हुस्सु
काठमान्डौ/हाल नेपालमा पश्चिमी बायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा ... -
अरुण चौधरीलाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति
काठमान्डौ/अरुणकुमार चौधरीसहित तीन जनालाई हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले तीन दिन म्याद थप गरेको छ। बाँसबारी छाला ... -
विमानस्थलका डीआईजी अर्जुन चन्दले फिर्ता लिए राजीनामा पत्र
काठमान्डौ/त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डिआइजी अर्जुन चन्दको राजीनामा फिर्ता गरिदिएको छ । डिआइजी चन्दले प्रहरी हेड क्वाटरमा ... -
कार्य व्यवस्था परामर्श समितिको बैठक जारी
काठमान्डौ/प्रतिनिधि सभा अन्तर्गत कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनको शंकर हलमा भएको बैठकमा प्रतिनिधिसभाको ... -
उपनिर्वाचनको मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान
काठमान्डौ/निर्वाचन आयोगले उपनिर्वाचन हुने क्षेत्रमा मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरेको छ । आयोगले आज एक प्रेस विज्ञप्ति ... -
रास्वपाको संसदीय दलको बैठक बस्दै, यस्ता छन् कार्यसूची
काठमान्डौ/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज दिउँसो बस्दै छ । उक्त बैठक दिउँसो २ बजे सिंहदरवारस्थित संसदीय ... -
यू-१९ विश्वकप क्रिकेट खेलेर नेपाली टोली स्वदेश फर्कियो
काठमान्डौ/दक्षिण अफ्रिकामा भएको यू-१९ विश्वकप क्रिकेटको सुपर सिक्समा पुगेको नेपाली टोली स्वदेश फिर्ता भएको छ । नेपाली खेलाडीलाई नेपाल क्रिकेट ... -
मेयर बालेन लेख्छन् : लाज त्यागेर पत्र लेख्नुको औचित्य के ?
काठमान्डौ/काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले निर्माण सम्पन्न नहुँदै उद्घाटन गर्ने कार्यलाई भ्रष्टाचारभित्रै राख्न माग गरेका छन् । उद्घाटन भएको ... -
बूढीगण्डकी आयोजनाको काम अघि बढ्छ : प्रधानमन्त्री
काठमान्डौ/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गोरखाको जनप्रतिनिधिलाई बन्द अवस्थामा रहेको गोरखकाली रवर उद्योग र बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको कामलाई तत्काल ... -
सङ्घीय संसद्को तेस्रो अधिवेशन आजदेखि
काठमान्डौ/सङ्घीय संसद्को तेस्रो अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । आजको बैठकमा सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने सम्भावित ... -
आज यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना
काठमान्डौ/हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ। आज कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि साधारणतया बदली ... -
इच्छाराजका दम्पतीसहित ६ जनाको सम्पत्ति जफत गरेर सहकारी पीडितलाई दिन अदालतको फैसला
काठमान्डौ/सिभिल सहकारीका अध्यक्ष इच्छाराज तामाङसहित ६ जनाको सम्पत्ति जफत गर्ने विशेष अदालतले फैसला गरेको छ। सम्पत्ति सुद्धिकरणको मुद्दामा सजाय ...









