-
तेस्रो पटक विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड
काठमान्डौ/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बस्ने प्रतिनिधिसभा बैठकबाट विश्वासको मत लिँदै छन् । बिहान ११ बजेका लागि बोलाइएको बैठकबाट प्रधानमन्त्रीले ... -
त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय शृङ्खला : उपाधिका लागि पिएनजीको सामना गर्दै नेपाल
काठमान्डौ/हङकङमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको उपाधिका लागि आज नेपाल र पपुवा न्यु गिनी ९पीएनजी० बीच भिडन्त हुनेछ । ... -
आजको मौसम : कहाँ-कस्तो ?
काठमान्डौ/हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी ... -
यी हुन् मन्त्रिपरिषद् बैठकका १५ निर्णय
काठमान्डौ/सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माले हिजो ९सोमबार० र ... -
राष्ट्रिय सभा अध्यक्ष दाहालले गरे शपथ ग्रहण
काठमान्डौ/राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले शपथ ग्रहण गरेका छन् । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष दाहालले शपथ ग्रहण गरेका हुन् । ... -
राष्ट्रियसभाको गरिमा बढाउन लाग्छु : नवनिर्वाचित अध्यक्ष दाहाल
काठमान्डौ/राष्ट्रियसभाका नवनिर्वाचित अध्यक्ष नारायणप्रसाद दाहालले उक्त सभाको गरिमा र महत्व बढाउन आफूले पहल गर्ने बताउनुभएको छ । सभा अध्यक्षमा निर्वाचित ... -
राष्ट्रिय सभाको अध्यक्षमा नारायणप्रसाद दाहाल निर्वाचित
काठमान्डौ/राष्ट्रिय सभा अध्यक्षमा नेकपा माओवादी केन्द्रका नारायणप्रसाद दाहाल निर्वाचित भएका छन्। सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेका उनी मंगलबार राष्ट्रिय ... -
नयाँ सत्ता गठबन्धनबिच सात बुँदे सहमति [पत्रसहित]
काठमान्डौ/नयाँ सत्ता गठबन्धनका पाँच दलबिच सात बुँदे सहमति भएको छ । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता ... -
राष्ट्रियसभा अध्यक्षका उम्मेदवार शर्माको प्रस्ताव प्रस्तुत
काठमान्डौ/राष्ट्रियसभा अध्यक्ष निर्वाचन प्रयोजनका लागि माथिल्लोसभाको आजको बैठकमा उम्मेदवारका प्रस्तावकबाट प्रस्ताव प्रस्तुत भएको छ । सो पदको निर्वाचन प्रक्रियाअन्तर्गत ... -
प्रधानमन्त्रीलाई विश्वासको मत दिन रास्वपाको ‘ह्विप’
काठमान्डौ/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल’प्रचण्ड’लाई विश्वासको मत दिन ह्विप जारी गरेको छ । मंगलबार बिहान सिंहदरवारस्थित संसदीय ... -
पिएनजीलाई ८५ रनले हराउँदै नेपाल फाइनलमा
काठमान्डौ/नेपालले पीएनजीलाई पराजित गरेको छ । हङकङमा जारी टी-२० सिरिज अन्तर्गत नेपालले पिएनजीलाई ८५ रनले पराजित गरेको हो । नेपालले ... -
राष्ट्रिय सभा अध्यक्षका लागि आज मतदान, दाहाल र शर्माबीच प्रतिस्पर्धा
काठमान्डौ/संघीय संसद्को माथिल्लो सभा अर्थात् राष्ट्रिय सभाको अध्यक्ष चयन गर्न आज निर्वाचन हुँदैछ । तत्कालीन अध्यक्ष गणेशप्रसाद तिमिल्सिना आफ्नो छ ...










