-
ताइवानी राष्ट्रपति इस्वाटिनी भ्रमणमा
काठमान्डौ/ताइवानका राष्ट्रपति साई इङ्गवेन दक्षिण अफ्रिकी अधिराज्य इस्वाटिनीको चारदिने भ्रमणका निम्ति आज त्यसतर्फ प्रस्थान गरेका छन् । टापु देश इस्वाटिनी ... -
नासाको स्पेसएक्स क्रू–६ छ महिनापछि पृथ्वीमा फर्कियो
काठमान्डौ/अमेरिकाको राष्ट्रिय हवाई यातायात तथा अन्तरिक्ष प्रशासन ९नासा० ले स्पेसएक्स ड्रागन अन्तरिक्षयानमा सवार आफ्नो स्पेसएक्स क्रू–६ का अन्तरिक्ष यात्रीहरु सोमबार ... -
सन् २०२३ मा दुई लाख श्रीलङ्काली रोजगारीका लागि विदेश पलायन
काठमान्डौ/श्रीलङ्काको वैदेशिक रोजगार ब्यूरोमा दर्ता भई यस वर्ष हालसम्म दुई लाखभन्दा बढी श्रीलङ्काली वैदेशिक रोजगारीमा गएका छन् । सन् २०२२ ... -
कोइला खानीमा विस्फोट, ६ जनाको मृत्यु
काठमान्डौइरानको उत्तरी क्षेत्रमा रहेको एक कोइला खानीमा भएको विस्फोटमा परी छ जना श्रमिकको मृत्यु भएको छ । उत्तरी शहर दाम्घानमा ... -
जब महिलाले छैटौँ तलाबाट नवजात शिशु फ्याँकिन्….
काठमान्डौ/एक जना पाकिस्तानी महिलाले आफ्नै नवजात शिशुलाई छैटौँ तलाबाट फ्याँकेकी छन् । कराँचीको लियाकताबाद क्षेत्रमा रहेको एउटा बहुतले भवनको छैटौँ ... -
दक्षिण अफ्रिकाको पाँच तले भवनमा आगलागी, ६३ जनाको मृत्यु
काठमान्डौ/दक्षिण अफ्रिकाको जोहानेसवर्गको मध्यभागमा अवस्थित पाँच तले एक भवनमा आगो लाग्दा ६३ जनाको मृत्यु भएको छभने अन्य ४० जनाभन्दा बढी ... -
पूर्वी चीनमा आगलागीमा परी छ जनाको मृत्यु
काठमान्डौ/पूर्वी चीनको झेजियाङ प्रान्तको एक आवासीय भवनमा बुधबार बिहान भएको आगलागीमा परी छ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले बताएका छन् ... -
चीनमा पहिरोमा पुरिएर चार जनाको मृत्यु, ४८ जना बेपत्ता
काठमान्डौ/चीनको दक्षिणपश्चिमी प्रान्त सिचुवानको लिङ्शान यी स्वायत्त क्षेत्रको जिनयाङ काउन्टीमा अविरल वर्षासँगै खसेको पहिरोमा परी चार जनाको मृत्यु भएको छभने ... -
सामाजिक सञ्जालमा आलोचना गर्दा मृत्युदण्ड
काठमान्डौ/साउदी अरबको एक अदालतले सामाजिक सञ्जालमा भ्रष्टाचार र मानवअधिकार उल्लङ्घनको निन्दा गरेका एक जनालाई मृत्युदण्डको सजाय सुनाएको छ । आतङ्कवादीविरुद्ध ... -
दक्षिणी रोमानियाको ग्यास स्टेसनमा विस्फोट : एक जनाको मृत्यु, ५७ घाइते
ककाठमान्डौ/दक्षिणी रोमानियाको डाम्बोभिटा काउन्टीमा रहेको एक तरलीकृत पेट्रोलियम ग्यास ९एलपीजी० स्टेसनमा गएराति भएको दुई वटा विस्फोटमा परी एक जनाको मृत्यु ... -
अष्ट्रेलियामा अमेरिकी सेनाको विमान दुर्घटना
काठमान्डौ/संयुक्त राज्य अमेरिकाको ओस्प्रे सैन्य विमान आइतवार युद्धअभ्यासका क्रममा अष्ट्रेलियाको उत्तरमा अवस्थित दुर्गम टापुमा दुर्घटना भएको छ । अष्ट्रेलियाको मुख्य ... -
‘भारतसँग मङ्गल र शुक्रग्रहमा पुग्ने सामथ्र्य छ’
काठमान्डौ/भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) का अध्यक्ष एस सोमनाथले चन्द्रमा, मङ्गल र शुक्रग्रहको यात्रा गर्न भारत सक्षम रहेको बताएका छन् ...











